राष्ट्रिय प्रसारणमा १,४०० मेगावाट बिजुली कम हुँदा लोडशेडिङको जोखिम छ?
bbc.com · Mon Sep 28 06:08:45 GMT 2026

भदौ १० गतेको बाढीले भोटेकोशी त्रिशूली करिडरमा सञ्चालनमा रहेका आयोजनाहरूमा पुर्याएको क्षतिका कारण ४३१ मेगावाट बिजुली राष्ट्रिय प्रसारणबाट टुटेको एक महिनामै मात्रै भएको छ।
शुक्रवारबाट आइतवारसम्म लगातारको वर्षाले थप १,००० मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा आउन नसक्ने अवस्था भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। दुवै बाढीका कारण १,४०० मेगावाट भन्दा धेरै बिजुली आइतवार केन्द्रीय प्रसारणमा आएन।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)