सुधीर शर्माका दुइटा पुस्तक विमोचन
setopati.com · Sun Sep 15 09:33:00 UTC 2024

पत्रकार तथा लेखक सुधीर शर्माका दुइटा पुस्तक विमोचन गरिएको छ।
शर्माले लेखेका 'भिक्षु, व्यापार र विद्रोह' तथा 'हिमालपारिको हुरी' को आइतबार विमोचन गरिएको हो।
पुस्तकमाथि नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले, लीला न्याइच्याइँ लगायतले विमर्शसमेत गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)