झापाका धेरै स्थानमा भारी वर्षा, दिउँसोसम्म सतर्कता अपनाउन महाशाखाको आग्रह
lokaantar.com · Sun Sep 25 00:35:40 GMT 2022
शनिवार रातिदेखि नै झापा क्षेत्रमा भारी वर्षा भएको छ ।
पछिल्लो ६ घण्टामा सो क्षेत्रमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)