मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति निर्वाचन : आज अन्तिम नामावली प्रकाशन, नाम सच्याउन चारवटा निवेदन

baahrakhari.com · Fri Feb 24 00:10:00 GMT 2023

काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज अन्तिम नामावली प्रकाशन हुनेछ । मतदाता नामावलीमा समावेश नाममा दावी विरोध, उजुरी र छानविन पछि आज नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

निर्वाचन कार्यतालिका अनुसार १३ गते उमेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)