एमालेमा गुटको राजनीति: सभामुखमा गुरुङलाई रोक्न पोखरेलले बोके घिमिरे
hamrakura.com · Tue Jan 17 00:00:00 GMT 2023
काठमाडौं। एमालेभित्र सभामुखको सन्दर्भलाई लिएर गुटको राजनीति स्पष्ट देखिएको छ । उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई रोक्न महासचिव शंकर पोखरेलले झापाका पुराना नेता देवराज घिमिरेलाई जसरी पनि सभामुख बनाई छाड्ने अडानले गुटको राजनीति देखिएको हो ।
एमाले र माओवादीको गठबन्धन बन्नु हुँदैन भन्ने लाइनका पोखरेलले उपमहासचिव गुरुङलाई रोक्न घिमिरेलाई अघि सारेपछि पार्टी अध्यक्ष ओलीले नाइँ भन्ने अवस्था आएन । अन्ततः उनै घिमिरेलाई एमालेले अघि सार्ने भएको छ । एमाले माओवादी गठबन्धनका मुख्य पात्र रहेका गुरुङलाई नै सभामुख बनाउने तयारीमा रहेका ओली महासचिवको प्रस्तावलाई अस्वीकार गर्न सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)