‘ब्यान्डविथ खरिद व्यवस्थित गर्दा नेपाल टेलिकमको मात्रै डेढ अर्ब बच्यो’
hamrakura.com · Fri May 17 00:00:00 UTC 2024
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले इन्टरनेट ब्यान्डविथ खरिद प्रक्रिया व्यवस्थित गरेर नेपाल टेलिकमको मात्रै वार्षिक डेढ अर्ब रुपैयाँ खर्च घटाउन सफल भएको बताएकी छिन् ।
विश्व दूरसञ्चार दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री शर्माले पछिल्लो समय टेलिकम क्षेत्रको सुधारका लागि सरकारले काम गर्दै आएको र यसको नतिजासमेत देख्न थालिएको भन्दै यो बचत एउटा उपलब्धि भएको बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)