सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै जेनजी अभियन्ताले राखे ५ बुँदे सर्त
lokaantar.com

जेनजी अभियन्ताले सुनसरी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेनजी अभियन्ता मिराज ढुंगाना, डा. जगत विक, सौरभ भण्डारीलगायतले सरकारसँग ५ बुँदे माग राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)