स्वास्थ्य सेवाको ११ औं तहमा नाम निकालेका यी १७ जनाको परीक्षा रद्द, अन्तर्वार्ता सूचीबाट हटाइयो
swasthyakhabar.com · Mon Nov 22 12:36:54 GMT 2021
काठमाडौं- लोक सेवा आयोगले स्वास्थ्य सेवातर्फ एघारौँ तहका विभिन्न समूह तथा उपसमूह पदका उम्मेदहरूलाई अन्तर्वार्ता सूचीबाट हटाउने निर्णय गरेको छ।
आयोगले सोमबार एक सूचना प्रकाशित गर्दै लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका स्वास्थ्य सेवातर्फ एघारौँ तहका १७ जना कर्मचारीको लिखित परीक्षा रद्द गर्दै अन्तर्वार्ता सूचीबाट हटाउने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)