इभीका लागि देशभर कम्तीमा १० हजार चार्जिङ स्टेसन आवश्यक
clickmandu.com · Sun Jun 07 11:04:06 GMT 2026

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय सवारीसाधन (इभी) को थप प्रवर्द्धनका लागि मुलुकभर कम्तीमा १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने देखिएको छ ।
मन्त्रालयले गरेको ‘नेपालमा इभी प्रवर्द्धनका लागि अवसर, चुनौती र सम्भावना’ सम्बन्धी अध्ययन प्रतिवेदनले मुलुकभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
यातायात व्यवस्था विभाग
काठमाडौँ