लोकतान्त्रिक आन्दोलनमा गोपालमानको भूमिका सधैं स्मरणीय रहनेछ : देउवा
barnanmedia.com · Tue Jul 28 12:27:45 GMT 2026

नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
हाल विदेश भ्रमणमा रहेका देउवाले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै श्रेष्ठको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको उच्च मूल्यांकन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)