मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिलो युद्ध संग्रहालयको उद्घाटन गर्दै राष्ट्रपति

baahrakhari.com · Wed Jul 28 00:50:00 GMT 2021

सिन्धुलीगढी । राष्ट्रपति विद्या देवी भण्डारीले सिन्धुलीगढीमा रहेको नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको आज उद्घाटन गर्दै छिन् ।

नेपाली सेनाले एकीकरण मार्गको चाहना राष्ट्रिय एकताको भावना भन्ने मुल नाराका साथ एकीकरण मार्ग अन्तर्गतका इतिहास र एैतिहासिक धरोहरको संरक्षण र संवर्द्धन गर्दै आएकोमा युद्ध कला संग्रहालय एक रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)