भीआईपीमा कोरोना छरपस्ट : देउवा–ओली कन्ट्याक्ट ट्रेसिङमा !
ratopati.com
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायतमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री, विपक्षी दलका नेतासहित उच्चस्तरीय राजनीतिक समन्वय समितिमा रहेका नेतादेखि मन्त्रीहरु लगायतसम्म कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसेको थियो । बैठकमा सहभागी सबै राजनीतिक दलका शीर्ष नेताहरू कन्ट्याक्ट ट्रेसिङको दायरामा परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

पुष्पकमल दाहाल प्रचण्ड
एमसीसी
प्रधानमन्त्री देउवा