संयुक्त सभापछिको भरतपुर : प्रचण्ड थोरै आश्वस्त, जगन्नाथ आक्रामक
onlinekhabar.com · Sat May 07 17:06:14 GMT 2022
२४ वैशाख, चितवन । सत्ता गठबन्धनका शीर्ष नेताहरुले संयुक्त आमसभालाई सम्बोधन गरेपछि भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसको असन्तुष्टि मत्थर भयो कि बढ्यो ? लेखाजोखा हुन थालेको छ । सत्तारुढ गठबन्धन, बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलको समूह र नेकपा एमालेको पनि यसमा चासो छ ।
जिल्लाका नेता कार्यकर्ताको चर्को विरोधका बाबजुद कांग्रेसले भरतपुरको मेयरको उम्मेदवारी नेकपा माओवादी केन्द्रलाई छाडेर उपमेयर लिएको छ । यसमा असन्तुष्ट कांग्रेस नेता कार्यकर्ताले पूर्व सांसद जगन्नाथ पौडेललाई मेयरमा उठाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
प्रधानमन्त्री देउवा
नेपाली कांग्रेस