बेनी-दरवाङ सडक आयोजना : ट्रयाक खुलेको २० वर्षपछि कालोपत्रको तयारी
farakdhar.com · Fri May 17 17:15:44 UTC 2024

म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्डमा २० वर्षपछि कालोपत्र गर्ने तयारी भएको छ ।
पूर्वाधार विकास कार्यालय म्याग्दीले मङ्गला गाउँपालिका–२ सिमदेखि तोराखेत–बाबियाचौर–लाम्पाटा– पानाबगर– रणवाङको सिमानासम्म सडक फराकिलो पार्ने, नाली, पर्खाल निर्माण गर्ने, सब बेस र बेस विछ्याएर कालोपत्र गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)