सौर्य जहाज दुर्घटनाको न्यायिक जाँच गर्न पीडितहरुको माग
nepalbahas.com · Mon Aug 18 16:28:02 GMT 2025

सौर्य जहाज दुर्घटनाको न्यायिक जाँच गर्न पीडितहरुको माग
२ भदौ, काठमाडौं । सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग गर्दै पीडित परिवारले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छ । उक्त जहाज दुर्घटनामा छोरी, ज्वाइँ र नाति गुमाएका प्रकाश खतिवडा नेतृत्वको प्रतिनिधिमण्डलले आज उनलाई भेट गरी न्यायिक जाँचका लागि आयोग गठन गर्न माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)