नेपाल प्रहरीका ४ एसएसपी डीआईजीमा बढुवा सिफारिस
nepalkhabar.com · Fri May 17 17:31:33 UTC 2024

नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) का लागि बढुवा सिफारिस भएका छन्।
शुक्रबार बेलुका बसेको बढुवा समितिको बैठकले एसएसपीहरु कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, मनोजकुमार केसी र राजन अधिकारीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)