मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैतडीको दशरथचन्द नगरपालिकाको मेयरमा एमालेका ‘लख्खाभाइ’

nepalkhabar.com · Mon May 16 18:10:30 GMT 2022

बैतडीको दशरथचन्द नगरपालिकाको मेयरमा नेकपा (एमाले) का पुष्करराज जोशी (लख्खाभाइ) विजयी भएका छन्।

जोशीले ६ हजार ५ सय ८५ मत ल्याएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)