पर्वतमा प्रथम दुर्लुङकोट हाफ म्याराथन हुँदै, प्रथम पुरस्कार एक लाख
neplays.com · Mon Sep 28 07:37:00 GMT 2026
पर्वत । पर्वतमा प्रथम दुर्लुङकोट पुरुष हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ ।
दुर्लुङकोट म्याराथन समाजको आयोजनामा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल दुर्लुङकोटको प्रचार तथा युवाहरूलाई खेलकुद र स्वस्थ जीवनशैलीमा जोड्ने उद्देश्यका साथ आगामी असोज ३१ गते म्याराथन आयोजना गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)