मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मलाई बुढो नभन भन्दै पुटिनले गरे वार्ता गर्ने जेलेन्स्कीको प्रस्ताव अस्वीकार

setopati.com · Sun Jun 07 11:10:05 GMT 2026

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताका लागि भेट्न गरेको प्रस्तावलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गरेका छन्।

जेलेन्स्कीले बिहीबार पुटिनलाई एउटा खुला पत्र पठाउँदै हाल आ-आप्नो नियन्त्रणमा रहेको सीमालाई मान्ने गरी युद्ध अन्त्य गर्नका लागि भेट्न आग्रह गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

सम्बन्धित विषय