इजरायली सेनाको गोलीबाट ७ महिने शिशुको मृत्यु, आमाबुबा घाइते
bishowkhabar.com · Sun Jun 07 11:13:16 GMT 2026

काठमाडौं– इजरायलको सैन्य नियन्त्रणमा रहेको प्यालेस्टिनी भू–भाग पश्चिमी किनाराको हेब्रोन क्षेत्र नजिक इजरायली सेनाले एक सवारीसाधनमाथि गोली चलाउँदा ७ महिनाका एक प्यालेस्टिनी शिशुको मृत्यु भएको छ भने उनका आमाबुबा घाइते भएका छन् ।
घटनाबारे प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)