न्यू थापा होटलमा पुरूष मृत फेला
gorkhapatraonline.com · Mon Aug 18 17:10:30 GMT 2025

सन्तोष दहित
दाङ, भदौ २ गते । दाङको राप्ती गाउँपालिका १, भालुवाङ पुल्चोकस्थित न्यू थापा होटलमा एक पुरूष मृत अवस्थामा फेला परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)