मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नाडाल क्वाटरफाइनलमा

lokaantar.com · Fri May 14 00:44:49 GMT 2021

स्पेनिस खेलाडी राफायल नाडाल इटालियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बिहीवार राति भएको खेलमा क्यानडाका डेनिस सापोभालोभलाई पराजित गर्दै नाडाल क्वाटरफाइनलमा पुगेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)