बक्स अफिसमा ‘पेन्सन पट्टा’को दमदार कलेक्सन, दोस्रो सातामै ७ करोड नाघ्यो
nagariknews.nagariknetwork.com · Mon Sep 28 06:32:02 GMT 2026

माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘पेन्सन पट्टा’ ले प्रदर्शनको दोस्रो सातामा पनि बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ।
चलचित्र विकास बोर्डको आइतबारसम्मको विवरणअनुसार ‘पेन्सन पट्टा’ले हालसम्म ७ करोड १ लाख ४२ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। चलचित्रका २ लाख ४४ हजार ८४२ टिकट बिक्री भइसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)