मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खुल्यो कोरियन भाषा परीक्षा

annapurnapost.com · Tue Nov 29 00:54:00 GMT 2022

काठमाडौं : कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुलेको हो।

परीक्षा आवेदनका लागि पुस ४ गतेदेखि ८ गतेसम्म अनलाइन फारम भरिसक्नु पर्नेछ। कृषि तथा पशुपालन क्षेत्रका लागि माघ १६ गतेदेखि माघ २७ गतेसम्म तथा दोस्रो चरणमा फागुन ८ देखि फागुन २६ गतेसम्म भाषा परीक्षा हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)