ट्रम्पले भारतलाई चीनतर्फ धकेल्दै छन् ?
baahrakhari.com · Mon Aug 18 18:06:35 GMT 2025

काठमाडौं । आफ्नो प्रमुख अन्तर्राष्ट्रिय प्रतिद्वन्द्वी ठानेको अमेरिकाले चीनको सबैभन्दा ठूलो एसियाली प्रतिस्पर्धी भारतसँग झगडा गरेको देख्नु चीनले स्वागतयोग्य आश्चर्य मानिरहेको छ ।
वासिङटन र नयाँदिल्लीबीचको सम्बन्ध डाेनाल्ड ट्रम्प प्रशासनले यो महिनामा भारतीय सामानमा कर दुई गुणा बढाएर ५० प्रतिशतसम्म पुर्याउने धम्की दिएपछि बिग्रिएको छ । यसमा भारतको रुसी तेल आयात लाई मुख्य कारण मानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)