स्थानीय निर्वाचनका लागि आठ अर्ब ११ करोड बजेटको सुनिश्चितता
pahilopost.com · Thu Mar 03 16:19:06 GMT 2022
काठमाडौँः निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बजेट सुनिश्चितता भएको जनाएको छ। विज्ञप्ति जारी गर्दै आयोगले आठ अर्ब ११ करोड रुपैयाँ सुनिश्चितता भएको जनाएको छ।
आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तह निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि आयोगलाई नेपाल सरकार, अर्थ मन्त्रालयबाट रु आठ अर्ब ११ करोडको बजेटको सुनिश्चितता प्राप्त भएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)