मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसको चरित्र दुई टाउके सर्पको : ज्योतिषको जोखना र सत्तासँगको हिमचिममै बित्यो वर्ष

pahilopost.com · Thu Apr 15 00:49:08 GMT 2021

काठमाडौं : सर्प विज्ञहरुका अनुसार बेलाबेला प्रकृतिमा दुई टाउके सर्पको जन्म हुन्छ। वर्ष २०७६ को अन्त्यतिर हुनुपर्छ नेपालमा पहिलोपटक ' ब्यान्डेड् कुक्री' प्रजातिको दुई टाउके सर्प भेटिएको थियो ।

सोही वर्षको माघतिर करेत प्रजातिको दुई टाउके सर्प पनि भेटियो । तर यस्तो दुई टाउके सर्पको आयु धेरै नहुने अनुसन्धानकर्ता कमल देवकोटाले बताए। किन त? देवकोटाले भने, 'हिँडडुल गर्न गाह्रो हुन्छ। खाना खान लडाईँ पर्छ। एउटा टाउकोले यता जाउँ, अर्कोले उता जाउँ भन्दाभन्दै शत्रुको फन्दामा पर्न सक्छ।'

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)