मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आलियाको जन्मदिनमा ‘ब्रम्हास्त्र’को फस्टलुक सार्वजनिक

setopati.com · Wed Mar 16 00:47:00 GMT 2022

बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो जन्मदिनको अवसर पारेर फिल्म ‘ब्रम्हास्त्र’को क्यारेक्टर पोस्टर सार्वजनिक गरेकी छन्।

फस्टलुकमा आलियालाई आशा पात्रको रुपमा देख्न सकिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)