नेपालमा एक वर्षमा २ लाख २३ हजार बढी जनावरको टोकाइका घटना
nagariknews.nagariknetwork.com · Mon Sep 28 08:46:45 GMT 2026

आज विश्व रेबिज दिवस २०२६ मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर २८ मा मनाइने दिवसका अवसरमा रेबिजको रोकथाम, जनचेतना अभिवृद्धि तथा मानव र पशु स्वास्थ्यबीचको समन्वयलाई सुदृढ गर्दै रेबिज निवारणतर्फ प्रतिबद्धता दोहोर्याइएको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्ष ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ भन्ने सन्देशका साथ विश्व रेबिज दिवस मनाइँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)