अफगानिस्तानः २० वर्षे सैन्य कारबाही अन्त्यपछि अमेरिकी राष्ट्रपति बाइडनले के भने?
bbc.com · Wed Sep 01 01:01:09 GMT 2021
तालिबान पुन: सत्तामा फर्कने कारक बनेको अफगानिस्तानबाट आफ्ना सेनालाई फिर्ता गर्ने कदमको अमेरिकी राष्ट्रपति जो बाइडनले बचाउ गरेका छन्।
अफगानिस्तानमा २० वर्ष लामो अमेरिकी उपस्थिति अन्त्य भएको भोलिपल्ट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले 'अझै त्यहाँ बसिरहनुको अर्थ थिएन' भने।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)