सर्लाही प्रकरण : आज घटनास्थलबाट उठाउन सकिएन साहको शव
thahakhabar.com
काठमाडौँ : सर्लाहीको बरहथवा नगरपालिकामा अस्पतालको विषयलाई लिएर भएको झडपका क्रममा मृत्यु भएका व्यक्तिको शव आज घटनास्थलमै रहेको छ।
शव उठाउने तथा अन्य समन्वयका काम भोलि नै हुने सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले बताए। स्थानीयले घेरा हालेर राखेकाले शव उठाउन नसकिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)