बाजुराका पत्रकार जनक बोहरामाथि गरिएको कुटपिटप्रति प्रेस युनियनको आपत्ति
nepalkhabar.com · Fri Nov 18 16:22:56 GMT 2022
नेपाल प्रेस युनियनले युनियन बाजुरा सदस्य एवं हाम्राकुरा डटकमका संवाददाता जनक बोहरामाथि समाचार संकलनका क्रममा आक्रमण भएको भन्दै आपत्ति जनाएको छ।
प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनको समाचार संकलनका क्रममा बाजुराको गौमुलगाउँपालिका–१ मा रहेको अम्लिस माध्यमिक विद्यालयको मतदान केन्द्रमा शुक्रबार बोलाइएको सर्वदलीय बैठक स्थलमा पुगेका बोहरामाथि समाचारकै विषयलाई लिएर सांघातिक आक्रमण भएको युनियनले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)