२ करोड लगानीमा मार्सल आर्ट्स एकेडेमी
ekantipur.com · Sat Aug 13 01:10:07 GMT 2022
काठमाडौँ — पूर्वखेलाडीको पहलमा च्याम्पियन्स मार्सल आर्ट्स एकेडेमीको स्थापना गरिएको छ । विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी समेट्दै काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु खरिबोटमा स्थापना गरिएको एकेडेमीको शुक्रबार शुभारम्भ गरिए पनि यसअघि नै सञ्चालनमा ल्याइएको थियो ।
च्याम्पियन मार्सल आर्ट्स एकेडेमीको शुक्रबार उद्घाटन समारोहमा सम्मानित खेलाडीका साथ अतिथि । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)