रक्सीमाथि प्रतिबन्ध लगाउने कानुन ल्याउन सरकारलाई महेन्द्र यादवको माग
nepalbahas.com · Sun Jun 07 11:15:35 GMT 2026

रक्सीमाथि प्रतिबन्ध लगाउने कानुन ल्याउन सरकारलाई महेन्द्र यादवको माग
२४ जेठ, जनकपुर । नेपाली कांग्रेसका नेता एवम नेपाल भारत युवा संघका केन्द्रिय अध्यक्ष महेन्द्र यादवले रक्सीमाथि प्रतिबन्ध लगाउने कानुन ल्याउन सरकारलाई आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ
मधेस प्रदेश