मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनकामना केबुलकार बन्द गर्ने प्रशासनको आदेशप्रति व्यवसायीको असन्तुष्टि

deshsanchar.com · Thu Apr 22 16:45:06 GMT 2021

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय गोरखाले मनकामना केबुलकार बन्द गर्न आदेश दिएको छ। उक्त आदेशप्रति स्थानीय व्यवसायीदेखि यात्रुले असन्तुष्टि व्यक्त गरेका छन्।

मनकामना मन्दिर लकडाउनदेखि नै बन्द रहेको र खुलेपछि पनि बन्द नै राखी भक्तजनलाई बाहिरबाटै स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित पूजा चलाइरहेको अवस्थामा केबुलकारलाई बन्द गर्नु असान्दर्भिक रहेको कम्पनीको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)