बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन
onlinekhabar.com · Thu Sep 08 18:01:41 GMT 2022
२३ भदौ, काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । उनको आज ९६ वर्षको उमेरमा निधन भएको हो ।
उनले बेलायतमा ७० वर्षसम्म शासन गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)