रेडियोको त्यो आवाज, जसले बाल्यकाल सम्झाइरहन्छ
ekantipur.com · Mon Sep 28 10:15:21 GMT 2026

रेडियोको त्यो आवाज, जसले बाल्यकाल सम्झाइरहन्छ
वासुदेव मुनालले तीन दशकभन्दा लामो रेडियोकालमा सबैभन्दा धेरै दोहोर्याएको वाक्य हो, ‘आओ मेरा प्यारा प्यारा भाइबहिनी हो, रेडियो नजिक आओ ।’ यही नामबाट उनको जीवनीपरक संस्मरण पुस्तक आउँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)