तपाईँको घरमा कोरोना संक्रमित बिरामी छ ? आफूलाई सुरक्षित राख्दै यसरी गर्नुहोस् हेरचाह
arthadabali.com · Sun Apr 25 17:23:08 GMT 2021
पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्टका संक्रमितको दर तीव्र रूपमा बृद्धि भएको छ । अस्पतालका शैय्याहरूले संक्रमितहरुले भरिएका छन् । यस्तो अवस्थामा डाक्टरहरूले कोरोना भाइरसको हल्का वा मध्यम लक्षण भएका बिरामीहरूलाई घरमै उपचार गर्न आग्रह गरिरहेका छन् ।
होम आइसोलेसनमा बिरामीका हेरचाह गर्नु आवश्यक पर्दछ । बिरामीको हेरचाह गर्ने व्यक्तिले बिरामीको स्याहार गर्नुका साथै आफैँलाई पनि सुरक्षित गर्नुपर्दछ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)