मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हङकङ विशेष प्रशासनिक क्षेत्र निर्वाचन विशेष

nepalipatra.com · Sun Dec 19 04:16:17 GMT 2021

एजेन्सी । हङकङ विशेष प्रशासनिक क्षेत्रको सातौं कार्यकालको विधान परिषद् (लेगको) निर्वाचनको निर्वाचन समिति निर्वाचन क्षेत्रको संचयी मतदान दर दिउँसो ३ः३० बजेसम्म ९०.०६ प्रतिशत पुगेको छ।

स्थानीय समय अनुसार आइतबार बिहान ८ः३० बजे हङकङमा करिब ४५ लाख मतदाताले मतदान गर्न ६०० भन्दा बढी मतदान केन्द्र खोलिएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)