प्राधिकरणले भन्यो-विद्युतीय संरचनामा क्षति पुगेकाले आपूर्ति अनियमित
himalpress.com · Mon Sep 28 10:40:32 GMT 2026

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण विभिन्न विद्युतीय संरचनामा क्षति पुगेकाले नियमित विद्युत प्रसारणमा समस्या भएको जनाएको छ।
सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले बाढीका कारण आकस्मिक रुपमा बन्द गरिएका केही उत्पादन केन्द्रहरु सञ्चालनमा आइसकेको र टावरमा क्षति पुगेका कारण अबरुद्ध उत्पादन केन्द्रहरु सञ्चालनमा आउन केही समय लाग्ने समेत जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)