कमला पुलको निरीक्षण गर्न पुगेका मन्त्री लम्सालविरुद्ध स्थानीयको नाराबाजी
barnanmedia.com · Sun Jun 07 11:26:05 GMT 2026

सिरहा र धनुषा जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको कमला पुल १५ वर्षदेखि अलपत्र छ।
सोही अलपत्र पुलको पछिल्लो अवस्था बुझ्न पूर्वाधार विकास मन्त्री सुनील लम्सालले स्थलगत निरीक्षण गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)