फेदीखोलाको साल्मेडाँडामा समाधिस्थल निर्माण तीव्र
lokaantar.com · Sun Oct 02 01:08:17 GMT 2022
स्याङ्जाको फेदीखोला गाउँपालिकास्थित साल्मेडाँडामा निर्माणाधीन गोरखा समाधिस्थललाई तीव्रता दिइएको छ ।
५ अर्ब रुपैयाँको गुरुयोजना बनाई साल्मेडाँडामा ९ वर्षदेखि निर्माणकार्यलार्ई तीव्रता दिन लागिएको जानकारी गोरखा स्मारक ट्रस्ट साल्मेडाँडाका संयोजक धर्मबहादुर गुरुङले दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)