चीनले नेपाललाई साढे ११ अर्ब अनुदान सहयोग दिने
nepalkhabar.com · Sat Mar 26 16:46:23 GMT 2022
चीनले नेपाललाई चिनियाँ युआन ६०० मिलियन (साढे ११ अर्ब रुपैयाँ) अनुदान सहयोग उपलब्ध गराउने भएको छ।
नेपाल र चीनबीच शनिबार हस्ताक्षरित आर्थिक तथा प्राविधिक सहयोग सम्झौता अन्तर्गत उक्त रकम उपलब्ध गराइने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)