मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चलचित्रकर्मीले पनि कोरोनाविरुद्धको खोप लगाउने

kalakarmi.com · Mon Jul 26 00:40:20 GMT 2021

काठमाडौं– अन्तत: नेपाली चलचित्रकर्मीहरुले पनि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले आइबार राति एउटा प्रेस विज्ञप्ती जारी गर्दै यो उपलब्धिका लागि सम्पूर्ण चलचित्रकर्मीहरुलाई वधाइ दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)