मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

पोखरामा आन्तरिक पर्यटकको घुइँचो

nepaltvonline.com · Sun Oct 30 00:37:31 GMT 2022

कास्की- चितवन भरतपुरका श्रीकृष्ण पुडासैनी पाँच जना साथीसहित लुम्बिनी हुँदै शुक्रबार साँझ पोखरा आइपुग्नुभयो । चारदिने भ्रमणमा निस्केका उहाँहरु स्कुल पढ्दाका साथीहरु हुनुहुन्छ । अहिले उहाँहरु देशका विभिन्न कलेजमा पढ्दै हुनुहुन्छ ।

तिहार र छठ पर्वमा लामो बिदा हुँदा सबै साथी भरतपुरस्थित घरमा जम्मा भएपछि लुम्बिनी हुँदै पोखरा घुम्ने प्याकेज बनाएको पुडासैनी बताउनुहुन्छ । काठमाडौँको भाइतीघरस्थित सेन्टजेबियर्स कलेजमा ‘एमएस्सी फिजिक्स फोर सेमेष्टर’मा अध्ययनरत पुडासैनी अरु पाँच साथी लिएर पोखरा घुम्न आउनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)