६ दर्जन हलमा ‘ज्याकी आई एम ट्वान्टी वान’
rajdhanidaily.com · Thu May 04 23:39:50 GMT 2023
काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रको व्यावसायिक रूपमा असफल भइरहेका छन् । यही छेकोमा शुक्रबारबाट चलचित्र ‘ज्याकी आई एम ट्वान्टी वान’ देशव्यापी रिलिज हुने भएको छ । यो चलचित्रले मुलुकका ६ दर्जन बढी सिनेमा हलमा सो पाएको यसको निर्माण पक्षले जनाएको छ । निरन्तर झरीको कारण यो फिल्मको व्यापार कस्तो होला भन्ने तनावमा अहिले निर्माण पक्ष रहेको छ ।
यो चलचित्रमा धिरज र जसितासँगै अरुण क्षत्री, लुनिभा तुलाधर, रिमा विश्वकर्मा, राजु भुजु, सुजाता राई, सूर्यमान लिम्बु, विकास जोशी, रिजन परियार, पल्पसा डंगोल, नारायणीदेवि प्रधान, प्रेम सुब्बा, सुसान्त गौतम, प्रदीप लामालगायतका कलाकारको मुख्य भूमिका रहेको छ । सिनेमालाई सुसन प्रजापितले खिचेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)