तस्वीर : ईन्द्रचोकामा किनमेलका लागि निस्किएका सर्वसाधारणको भिड
abhiyandaily.com
शनिवार दिउँसो काठमाडौंको ईन्द्रचोकामा किनमेलका लागि निस्किएका सर्वसाधारणको भिड । सरकारले कोरोना महामारीको जोखिम अझै कायम रहेकाले अनावश्यक भिडभाड, सभा, जुलुस नगर्न सर्वसाधारणलाई अनुरोध गरेको भएपनि सम्बन्धित निकायले अनुगमन र कडाई नगर्दा कोरोनाको जोखिम बढिरहेको देखिन्छ ।
तस्वीर : प्रकाश के.सी/आर्थिक अभियान
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)