मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इपिएलमा दुई कप्तान शरद र विनोदलाई जरिवाना

kharibot.com · Mon Oct 04 23:15:00 GMT 2021

काठमाडौँ । जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्लाडीयटर्सका कप्तान शरद भेसावकर र पोखरा राइनोजका कप्तान विनोद भण्डारीलाई जरिवाना लगाइएको छ ।

शरदलाई सोमबार सम्पन्न पहिलो खेलमा चितवन टाइगर्सविरुद्ध स्लो ओभर रेटको कारण १० प्रतिशत म्याच फिस जरिवाना लगाइएको छ । त्यस्तै शरद बाहेक भैरहवाका प्लेइङ–११ का अन्य १० खेलाडीलाई २ प्रतिशत म्याच फिस जरिवाना लगाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)