प्रहरीका डिआइजी ईश्वर कार्की एआइजी बढुवामा सिफारिस
barnanmedia.com · Fri Nov 14 22:58:00 GMT 2025

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
गृह मन्त्रालय बढुवा समितिको आज बसेको बैठकले जनपद तर्फका डिआइजी कार्कीलाई एआइजी पदमा बढुवा गर्ने निर्णय गरेको हो। कार्की कोशी प्रदेश कार्यालय विराटनगरमा कार्यरत थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)