प्रधानसेनापति ट्रफी सुरु, ८ खेल विधामा १४ टोली सहभागी
himalpress.com · Mon Sep 28 11:43:47 GMT 2026
काठमाडौँ- नेपाली सेनाको आयोजनामा ‘प्रधानसेनापति ट्रफी-२०८३’ खेलकुद प्रतियोगिता साेमबारदेखि लगनखेलस्थित खेल मैदानमा सुरु भएको छ।
प्रधानसेनापति अशोकराज सिग्देलले एक समारोहका बीच उक्त प्रतियोगिताको उद्घाटन गरे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)